SHARE
काठमाण्डुपाटी · बिहीबार २८ साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

५ महिना हङकङ बस्दा मोटाएछन् देउवा

काठमाण्डू– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा करिब पाँच महिनाको विदेश बसाइपछि बिहीबार स्वदेश फर्किए । जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणमा घाइते भएका देउवा स्वास्थ्य उपचारका लागि १३ फागुनमा सिंहगापुर उडेका थिए । त्यसको करिब तीन सातापछि ७ चैतमा उनी थप उपचार र पारिवारिक कार्यक्रमका लागि सिंगापुरबाट हङकङ पुगे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी