SHARE
अर्थ-डबली · बिहीबार २८ साउन २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिमको विकासको आशा दैजी औद्योगिक क्षेत्र, अल्झियो सरकारी फाइलमै

महेन्द्रनगर / सुदूरपश्चिममा औद्योगिक विकासको आधार तयार गर्ने अपेक्षासहित पाँच वर्षअघि शिलान्यास गरिएको कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र अझै सरकारी फाइलमै अल्झिएको छ।