SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

वैज्ञानिकले बनाए अँध्यारोमा स्पष्ट देख्न सकिने चस्मा

बेइजिङ इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले मानिसलाई इन्फ्रारेड प्रकाश देख्न सक्ने बनाउने प्रोटोटाइप चस्मा विकास गरेका छन्। मानव आँखाले प्राकृतिक रूपमा इन्फ्रारेड प्रकाश देख्न सक्दैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर