SHARE
टेक्नोलोजी खबर · बुधबार २७ साउन २०८३ ११:४९ PM · 1 मिनेट पढाइ

अमेरिकामा अब सरकारी कर्मचारीले आधिकारिक रूपमा टिकटक चलाउन पाउने

अमेरिकी सरकारका कर्मचारी अब टिकटकमा भिडियो पोस्ट गर्न र लामो समयसम्म स्क्रोल गर्न पाउने भएका छन्। व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी) ले जारी गरेको नयाँ ज्ञापनपत्रले यस्तो व्यवस्था गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर