SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ साउन २०८३ ०४:२० AM · 1 मिनेट पढाइ

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र स्मार्टसेलका संचालकहरु सहित २२ जनाका विरुद्ध मुद्दा दायर

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) का उच्च अधिकारीहरु, स्मार्टसेल, एनसेल र दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहितका विरुद्ध मुद्दा दायर भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर