SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ साउन २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

संकटमा स्मार्टफोन बजार, सन् २०२६ मा विश्वव्यापी बिक्री १२ प्रतिशत घट्ने अनुमान

एफडीएम एजेन्सी सीसीएस इनसाइटको रिपोर्टअनुसार सन् २०२५ को सोही अवधिको तुलनामा सन् २०२६ को दोस्रो त्रैमासिकमा विश्वभर स्मार्टफोनको बिक्री ७ प्रतिशत घटेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर