SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ साउन २०८३ १२:५० AM · 1 मिनेट पढाइ

अनलाइन खाताबाट निजी तस्बिर चोर्ने साइबर अपराधीबारे एफबीआईको चेतावनी 

एफबीआईले साइबर अपराधीहरूले वयस्क र बालबालिकाका सामाजिक सञ्जाल खातामा ह्याक गरी उनीहरूका निजी तथा यौनजन्य तस्बिर र भिडियो चोर्ने गरेको भन्दै चेतावनी दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर