अमेरिकामा अब सरकारी कर्मचारीले आधिकारिक रूपमा टिकटक चलाएर समय बिताउन पाउने
अमेरिकी सरकारका कर्मचारी अब टिकटकमा भिडियो पोस्ट गर्न र लामो समयसम्म स्क्रोल गर्न पाउने भएका छन्। व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी) ले जारी गरेको नयाँ ज्ञापनपत्रले यस्तो व्यवस्था गरेको हो।