SHARE
टेक्नोलोजी खबर · बुधबार २७ साउन २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

कम्युनिटी टेक मेन्टरसिप कार्यक्रम सञ्चालनका लागि टेक्स्पायर कलेज र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता

टेक्स्पायर कलेज र कागेश्वरी मनोहरा नगरपालिकाबीच कम्युनिटी टेक मेन्टरसिप कार्यक्रम सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर