गायक राजेश पायल राईले मागे सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । गायक राजेश पायल राईले अन्तरिम सरकारमा सञ्चार तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि सरोकारवाला पक्षहरूसँग तीव्र छलफल गरिरहेको बेला राईले बिहीबार राति सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव अघि सारेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
