SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०२:११ AM · 1 मिनेट पढाइ

रुपन्देहीमा कर्फ्यु हट्यो, अवस्था सामान्य बन्दै

बुटवल, २७ भदौ रुपन्देही जिल्लामा केही दिनदेखि जारी अस्थिर अवस्था सामान्य बन्न थालेको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले केही दिनयता लागु गरेको कफ्र्यु आदेश हटाएसँगै अवस्था सामान्य बन्न लागेको हो । प्रशासनले शुक्रबार बिहानसम्म लागू गरिएको कफ्र्यु र निषेधाज्ञा हटाएपछि जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।