ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्ष ३ महिनाको जेल सजाय
काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई २०२२ को राष्ट्रपतीय निर्वाचनपछि सत्तामा रहिरहन कूको षड्यन्त्र रचेको अभियोगमा देशको सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । अदालतको ५ मध्ये ४ न्यायाधीशको बहुमतले गरिएको फैसलाअनुसार उनलाई २७ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
