SHARE
टेक्नोलोजी खबर · बुधबार २७ साउन २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

एप्पलले आईफोन, म्याकबुकमा चीनको सीएक्सएमटी मेमोरी चिप्स प्रयोग गर्न सक्ने रिपोर्ट

एप्पलले आईफोन र म्याकबुक लगायतका आफ्ना केही उत्पादनहरूका लागि चिनियाँ चिपमेकर सीएक्सएमटीद्वारा बनाइएका मेमोरी चिपहरूको परीक्षण गरिरहेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर