SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०३:२२ AM · 1 मिनेट पढाइ

७२ घण्टामा ६ देशमा इजरायली आक्रमण, २०० भन्दा बढीको मृत्यु

 काठमाडौं २७ भदौ । इजराइलले पछिल्ला ७२ घण्टाको अवधिमा गाजा (प्यालेस्टाइन) सहित छ वटा देशमा सैन्य आक्रमण गरेको छ । यी देशहरूमा सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन् । इजरायली आक्रमणमा हालसम्म २०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १,००० भन्दा बढी घाइते भएका छन् ।