SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०४:४९ AM · 1 मिनेट पढाइ

भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न

भैरहवा, २७ भदौ । देशमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यका साथ भैरहवामा एक शान्ति र सद्भाव र्‍याली सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको संयोजनमा र भैरहवाका विभिन्न संघसंस्थाहरूको आयोजनामा सम्पन्न भएको यस र्‍यालीले देशमा भइरहेको जेनजी आन्दोलनपछि शान्ति कायम गर्न भैरहवाबाट आह्वान गरेको छ ।