SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०५:०४ AM · 1 मिनेट पढाइ

भैरहवा भन्सार हुँदै भित्रिए अत्यावश्यक सामाग्री 

भैरहवा, २७ भदौ ।  भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट भए पनि नेपालका लागि अत्यावश्यक सामाग्रीहरू भित्र्याउन सुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहीबार निर्णय गरेर अत्यावश्यक सामाग्री भित्र्याउने भनेकोले भन्सारबाट ग्यास, डिजेल, पेट्रोल, औषधी, हरियो तरकारी लगायतका समान भित्रिएका छन् ।