SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०५:२६ AM · 1 मिनेट पढाइ

घरमा तोडफोड र आगजनी भएपछि इमानदार नेता लिला गिरीले भने– आखिर के देखे मेरो त्यो साधारण घरमा ?

तिलोत्तमा, २७ भदौ । जेन जी समूहको आन्दोलन विध्वंशमा परिणत भइ देशभरि सार्वजनिक र निजी सम्पत्तीमाथि तोडफोड र आगजनी भयो । सोही क्रममा भदौ २५ गते रुपन्देहीको तिलोत्तमा स्थित एमाले नेता तथा यसक्षेत्रका सालिन र इमानदार नेता मानिने लिला गिरीको घरमा पनि तोडफोड र आगजनी भयो ।