भ्रामक र असत्य सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह
काठमान्डौ, २७ भदौ । नेपाली सेनाले हालको परिस्थितिलाई जोडेर विभिन्न माध्यममार्फत प्रसारित भइरहेको भ्रामक र असत्य सूचनामा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सेनाको जनसम्पर्क निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “सेनाको आधिकारिक धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
