सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं, २७ भदौ । सुनचाँदीको मूल्य आज नयाँ रेकर्डसहित उच्चतम स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार आठ सय रुपैयाँमा पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा दुई लाख १४ हजार सात सय रुपैयाँमा सीमित थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
