SHARE
टेक्नोलोजी खबर · बुधबार २७ साउन २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

ग्यास वितरणको अनुगमनका लागस अनलाइन ट्र्याकिङ प्रणाली बन्दै

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएकी छिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर