आजदेखि यात्रुबाहक बसहरू सञ्चालनमा
काठमान्डौ, २७ भदौ । गोँगबुस्थित नयाँ बसपार्कबाट आजदेखि यात्रुबाहक बसहरू सञ्चालनमा आएका छन् । भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले लगाएको निषेधाज्ञा र कफ्र्युका कारण बन्द रहेका सार्वजनिक सवारीसाधनहरू क्रमशः सञ्चालनमा आएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
