जेनजी प्रदर्शन- मृत्यु हुनेको संख्या ५१ पुग्यो
काठमान्डौ, २७ भदौ । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, मृतकमध्ये काठमाडौं उपत्यकासहित अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिला र ५१ जनाको मृत्यु भएको छ । पहिलो दिनको प्रदर्शनको क्रममा २१ जनाको मृत्यु भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
