SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०८:२६ AM · 1 मिनेट पढाइ

अन्तरिम सरकारबारे छलफल गर्न शीतलनिवास पुगे प्रधानसेनापति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठन लगायत विषयमा छलफल गर्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुगेका छन् । सिग्देल आज केहीबेरअघि  शीतलनिवास पुगेका हुन् । भेटवार्तामा अन्तरिम सरकार गठनसम्बन्धी विषयमा केन्द्रित छलफल हुने जनाइएको छ ।