जेनजी प्रदर्शनमा मृत्यु भएकाको पोस्टमार्टम प्रक्रिया अघि बढ्यो
काठमाडौं, २७ भदौ। सोमबारको जेनजी प्रदर्शनमा ज्यान गुमाएका मृतकहरूको पोस्टमार्टम प्रक्रिया सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ३६ वटा शव विभागमा ल्याइएको छ, जसमा एक जनाको परिचय खुल्न बाँकी छ । तीमध्ये ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
