२४ घण्टाभित्रै फिफाले १५ लाखभन्दा बढी टिकट आवेदन पायो
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपका लागि टिकट आवेदन खुलाएको २४ घण्टाभित्रै १५ लाखभन्दा बढी आवेदन प्राप्त भएको जनाएको छ । ‘प्रिसेल ड्र’ सुरू भएको २४ घण्टामै विश्वभरका २१० देशका समर्थकहरूबाट आवेदन परेको फिफाले जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
