SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछिको बैंकिङ क्षेत्रको क्षति बुझ्न गभर्नरले बैंकर र उद्योगी भेटे

काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनबाट प्रभावित बैंक तथा वित्तीय संस्थाहरुको क्षतिको विवरण नेपाल राष्ट्र बैंकले संकलन सुरु गरेको छ । बैंकका प्रवक्ता किरण पण्डितका अनुसार राष्ट्र बैंक आन्तरिक रूपमा बैंक तथा वित्तीय क्षेत्रमा भएको भौतिक क्षतिको अध्ययन गरिरहेको छ ।