SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ११:५८ AM · 1 मिनेट पढाइ

नेपाल जस्तै भारतमा पनि नेताको कुटाइ सुरु भयो भने ? – इन्डिया गठबन्धनको प्रश्न

काठमाडौँ । नेपालमा भएको जेनजी आन्दोलनको चर्चा विश्वभर फैलिएको छ । छिमेकी भारत र चीनसँगै अन्तर्राष्ट्रिय मिडियाहरूले पनि यस घटनालाई प्राथमिकताका साथ प्रकाशित र प्रसारण गरिरहेका छन् । जेनजी आन्दोलनपछि विश्वका विभिन्न देशमा विपक्षी पक्षहरूले सरकारलाई नेपाल जस्तो अवस्था हुनसक्ने चेतावनी दिन थालेका छन् ।