जेनजी प्रदर्शनमा ज्यान गुमाएका सुलभ र आयुषको पार्थिव शरीर नेपालगन्ज ल्याइयो
नेपालगञ्ज, २७ भदौ । काठमाडौंमा भएको ‘जेन -जी’ प्रदर्शनमा ज्यान गुमाएका नेपालगन्ज-१ धम्वाेझी एउटै टाेलका दुई युवाकाे पार्थिव शरिर आज नेपालगन्ज ल्याइएको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका नेपालगन्ज–१ धम्बोझीका २३ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको पार्थिव शरीर बुद्ध एयर मार्फत नेपालगन्ज ल्याईएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
