दाङका विभिन्न स्थानमा कर्फ्यु
दाङ,२७ भदौ दाङका विभिन्न स्थानमा भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार आज साँझ( शुक्रबार ) ५ बजेदेखि दाङमा भोली बिहान ५ बजेसम्मलाई कर्फ्यु आदेश जारी गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
