SHARE
टेक्नोलोजी खबर · बुधबार २७ साउन २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

राप्ती गाउँपालिकाले सञ्चालनमा ल्यायो ‘कृषि एप’

दाङको राप्ती गाउँपालिकाले ‘राप्ती कृषि एप’ सञ्चालनमा ल्याएको छ। एपमार्फत किसानलाई मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बाली र पशुपालनसम्बन्धी जानकारी दिने अध्यक्ष प्रकाश विष्टले जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर