न्यून चापीय रेखा सरदर स्थानमा, यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावमा देशभर सामान्यतया बदली रहेको छ । आज बिहान कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
