काठमाडौँ उपत्यकाबाट निषेधाज्ञा र कर्फ्यु हट्यो
काठमाडौं । विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा लागू भएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको छ । नेपाली सेनाले भदौ २४ गतेदेखि निषेधाज्ञा र कर्फ्युसम्बन्धी सूचना जारी गर्दै आएको थियो । तर, आज सेना वा स्थानीय प्रशासन कुनै पनि निकायबाट यससम्बन्धी सूचना जारी गरिएको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
