SHARE
बुटवल टुडे · शनिबार २८ भौ २०८२ ०५:२३ AM · 1 मिनेट पढाइ

देउवा दम्पतीमाथिको कुटपिट जघन्य अपराध हो- डा. शेखर कोइराला

काठमान्डौ, २८ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको कुटपिट र घरमा आगजनीको घटनालाई जघन्य अपराधको संज्ञा दिएका छन् ।