भ्रष्टाचार विरुद्धको हाम्रो आवाजलाई जेनजीले विद्रोहमा बदलिदियो : पूर्ण बस्नेत
काठमान्डौ, २८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले ऐतिहासिक जेन–जी आन्दोलनको सफलतासँगै भ्रष्टाचारीलाई कारबाही गर्न सुरु गर्नुपर्ने बताएका छन् । बस्नेतले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै भ्रष्टाचारी विरुद्ध कारबाहीका लागि सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
