२०७६ देखि सदरमुकामलाई गिज्याइ रहेको थ्रिडी पार्क
गुल्मी,२८ भदौ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको थ्रिडी पार्कले २०७६ सालदेखि सदरमुकाम तम्घाससँगै रेसुंगा नगरपालिका र प्रशासनलाई गिज्याइ रहेको छ । पार्क बनेको लामो समयसम्म प्रयोगमा नआएका कारण पार्कमा घाँस पलाउनुका साथै संरचनाहरु टुटफुट हुँदै जाने र मर्मत गर्नुवाहेकको अन्य केही काम हुन सकेको छैन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
