अब देउवा, ओली र प्रचण्डले राजनीतिबाट बिदा लिनुपर्छ: महामन्त्री शर्मा
काठमान्डौ, २८ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । भिडियो सन्देशमार्फत शर्माले लामो समयदेखि देशको राजनीति त्यही पुरानो नेतृत्व वरिपरि मात्र घुमिरहेकाले जनस्तरमा गम्भीर असन्तुष्टि बढेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
