नेपाली १७ वर्षमुनिको टोली साफ च्याम्पियनसिपका लागि आज श्रीलङ्का जाँदै
काठमान्डौ, २८ भदौ । दक्षिण एसियाली फुटबल महासंघ (साफ०) अन्तर्गत १७ वर्षमुनिको च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोली आज श्रीलङ्का प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार एक कार्यक्रम आयोजना गरी टोलीलाई औपचारिकरूपमा बिदाइ गरेको हो । नेपाली टोली आज साँझ श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
