चिसो खोलामा डुबेर आमा–छोरीको मृत्यु
लमही ,२८ भदौ । लमही नगरपालिका–१ बसन्तपुर बौराह निवासी भरत सार्कीकी श्रीमती ३९ वर्षीय किमा सार्की र उनकी १७ वर्षीय छोरी होलिका सार्कीको पानीमा डुबेर मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
