नवलपरासी कारागारका ५६ कैदीबन्दी फर्के, अन्य पनि आउने क्रम जारी
नवलपरासी पश्चिम् । जेनजी आन्दोलनका दिन नवलपरासी कारागार बाट भागेका ५६ जना कैदी बन्दीहरु कारागार फर्किएका छ्न ।अरु कैदीहरु पनि फर्किने तयारीमा छन भने केही कैदि हरु फर्किने तयारीमा रहेको उनिहरुले कारागार कार्यालयलाई सम्पर्क गरि जानकारी गराएका छ्न ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
