SHARE
बुटवल टुडे · शनिबार २८ भौ २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

कतारमा नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम 

दोहा (कतार) २८ भदौ । नेपाली श्रमिक कल्याणकारी सङ्घ कतारले शुक्रबार “जनचेतनामूलक कार्यक्रम २०२५“ भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रमले कतारमा कार्यरत नेपाली श्रमिकहरूलाई स्वास्थ्य, सामाजिक सुरक्षा, साइबर सुरक्षा र कानुनी ज्ञानमा अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।