पाल्पाको जनजीवन सामान्य, सरकारी तथा गैर सरकारी कार्यालयहरू नियमित रूपमा सञ्चालन
पाल्पा २८ भदौ । जेन जीको शान्तिपूर्ण आन्दोलन र सुरक्षा निकायको सक्रियतामा पाल्पाको जनजीवन सामान्य बनेको छ । पाल्पामा पनि जेन जीहरुले भदौ २३ र २४ गते सदरमुकाम तानसेन, रामपुर, बगनासकाली, रैनादेवी छहरामा शान्तिपूर्ण प्रदर्शन गरेका थिए । आन्दोलनका समय देखी पाल्पामा एक दिन पनि सरकारी तथा गैर सरकारी कार्यालयहरू बन्द भएका छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
