भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षकको जागिर गयो
बुटवल, २८ भदौ । जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले यहाँ अध्यापन गराउने शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ । शुक्रवार मात्रै उनी संलग्न भएको फोटा सार्वजनिक भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
