जेन–जी आन्दोलनपछिको बाणगंगाको फोहोर ग्यालेक्सी यूथ क्लबद्वारा सरसफाइ
जितपुर, २८ भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ चार नम्बर बजार क्षेत्रमा जेन–जी आन्दोलनका क्रममा जम्मा भएको फोहोर ग्यालेक्सी यूथ क्लबले सरसफाइ गरेको छ । सोमबार र मंगलबार भएको आन्दोलनका कारण बजार क्षेत्रमा थुप्रिएको प्लास्टिक, कागजलगायत फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको क्लबले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
