न्यायको आशा बोकेर पुनः कारागार फर्किँदै रवि लामिछाने
काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएको भन्दै अब आफूलाई अन्याय नहुने विश्वास व्यक्त गरेका छन् । शनिबार आफ्नो जन्मदिनकै दिन लामो स्टाटससहित भिडियो सन्देश सार्वजनिक गर्दै उनले जन्मदिनको उपहारस्वरूप फेरि कारागार फर्किन लागेको घोषणा गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
