SHARE
बुटवल टुडे · शनिबार २८ भौ २०८२ १२:५५ PM · 1 मिनेट पढाइ

घर जलेपछि वीरेन्द्रनगरकी मेयर ढकाल भन्छिन् ‘ विकासले फड्को मारेको सहर बन्दै गर्दा म माथि अन्याय किन ?’

सुर्खेत,२८ भदौ ।  जेन जी आन्दोलनका क्रममा आफ्नो निजी घर जलेपछि सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले गुनासो व्यक्त गरेकी छन् । ढकालले सामाजिक सञ्जालमार्फत उनले नगरको समृद्धिको लागि काम गर्नु गल्ती भयो भन्ने प्रश्न समेत गरेकी छन् ।