SHARE
टेक्नोलोजी खबर · मङगलबार २६ साउन २०८३ ०९:५० PM · 1 मिनेट पढाइ

अमेजनको प्रस्तावित डाटा सेन्टर अमेरिकामा सबैभन्दा ठूलो जलवायु प्रदूषक बन्न सक्ने

टेक्सासको पेकोस काउन्टीमा प्रस्तावित डेटा सेन्टरका लागि अमेजनले आफ्नै विद्युत् उत्पादन केन्द्रमा लगानी गरिरहेको छ। द न्युयोर्क टाइम्सका अनुसार यो विद्युत् केन्द्र अमेरिकामा जलवायु प्रदूषणको सबैभन्दा ठूलो स्रोत बन्न सक्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर