SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०१:१६ AM · 1 मिनेट पढाइ

आगजनी र तोडफोडबाट होटलमा मात्रै २५ अर्वको नोक्सानी

बुटवल, २९ भदौ । यसै साता युवा र विद्यार्थीले गरेको आन्दोलनमा देशभरि दुई दर्जन होटलमा क्षति पु¥याइएको पाइएको छ । होटल एसोसिएसन नेपाल (हान) ले संकलन गरेको विवरण अनुसार सफल परिवर्तनकारी आन्दोलन क्रममा उक्त क्षति पुगेको पाइएको छ ।