जेन–जी आन्दोलन: कारबाहीमा पर्लान् त तोडफोड र चोरीमा संलग्न ?
बुटवल, २९ भदौ । जेन–जी आन्दोलनपछि जनजीवन सामान्य बन्दै गएपछि तोडफोड, आगजनी र चोरीमा संलग्न व्यक्तिहरूको फोटो र भिडियोहरू सार्वजनिक भइरहेका छन् । कतिपय व्यक्तिको नाम नै किटान गरिएका छन् । यसले आन्दोलनको नाममा फाइदा उठाउन हिँडेका व्यक्तिहरू नैतिक र कानुनी रूपमा निकै अप्ठ्यारोमा परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
