घर जलेको घाउमा गरगहना लुटिएको अर्को पीडा –छोराको बिहेमा जुटाएको र पहिलेदेखि जोडेको ३२ तोला सुनका गहना लुटपाट
तिलोत्तमा, २९ भदौ । तिलोत्तमा नगरपालिका–१ का वडा अध्यक्ष फर्सुराम गिरीको परिवारमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको नाममा भएको हिंसा न केवल भौतिक रुपमा विनाशकारी रह्यो, बरु मानसिक र भावनात्मक रुपमा पनि उनीहरुलाई विछिप्त बनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
