आन्दोलनपछिको नयाँ नेपालको बाटो
भदौ २३ र २४ गतेको जेन–जी पुस्ताले नेतृत्व गरेको आन्दोलनले मुलुकलाई झकझक्याएको छ । भ्रष्टाचारविरोधी आवाज, शासकीय बेथितिको अन्त्य र जनउत्तरदायी शासनको मागगर्दै लाखौं युवाले सडक तताउँदा नेपालमा परिवर्तनको नयाँ आशा जन्मिएको थियो । दशकौँदेखि मौन, थकित र निराश देखिएको पुस्ताले जब आवाज उठायो, त्यसले सिङ्गो राष्ट्रलाई आत्ममूल्याङ्कन गर्न बाध्य बनायो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
